प्रस्थान 20:2-3
प्रस्थान 20:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्प्रस्थान 20:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू।
शेयर गर्नुहोस्
प्रस्थान 20 पढ्नुहोस्