प्रस्थान 24:12
प्रस्थान 24:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुले मोशालाई भन्नुभयो, “पर्वतमाथि मकहाँ आएर यहाँ बस्। तैंले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिला-पाटीहरू तँलाई दिनेछु।”
शेयर गर्नुहोस्
प्रस्थान 24 पढ्नुहोस्प्रस्थान 24:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले मोशालाई भन्नुभयो, “मकहाँ पर्वतमा उक्लेर आइज र यहीँ बस्; अनि तिनीहरूको शिक्षाको निम्ति मैले लेखेका व्यवस्था र आज्ञाका ढुङ्गाका पाटीहरू म तँलाई दिनेछु।”
शेयर गर्नुहोस्
प्रस्थान 24 पढ्नुहोस्