प्रस्थान 25:2
प्रस्थान 25:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूलाई भन्, कि तिनीहरूले मेरो निम्ति भेटी ल्याऊन्। हरेकले आफ्नो मनको राजीखुशीअनुसार चढ़ाएको भेटी तैंले मेरो निम्ति ग्रहण गर्।
शेयर गर्नुहोस्
प्रस्थान 25 पढ्नुहोस्प्रस्थान 25:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“इस्राएलीहरूलाई मेरो निम्ति भेटी ल्याउनू भन्। मेरो निम्ति हृदयदेखि नै दिने इच्छा गर्ने प्रत्येक मानिसबाट तैँले भेटी ग्रहण गर्नू।
शेयर गर्नुहोस्
प्रस्थान 25 पढ्नुहोस्