प्रस्थान 28:4
प्रस्थान 28:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्।
शेयर गर्नुहोस्
प्रस्थान 28 पढ्नुहोस्प्रस्थान 28:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यिनै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको कुर्ता, फेटा र पटुका। तिनीहरूले यी पवित्र पोशाकहरू तेरा दाजु हारून र त्यसका छोराहरूका निम्ति पुजारी भई मेरो सेवा गर्नका लागि बनाउनुपर्छ।
शेयर गर्नुहोस्
प्रस्थान 28 पढ्नुहोस्