प्रस्थान 36:1
प्रस्थान 36:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसैले बजलेल, ओहोलीआब र प्रत्येक निपुण मानिस जसलाई यो पवित्रस्थान बनाउने काम गर्न परमप्रभुले ज्ञान र दक्षता दिनुभएको छ, तिनीहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएअनुसार काम गरून्।”
शेयर गर्नुहोस्
प्रस्थान 36 पढ्नुहोस्प्रस्थान 36:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण बजलेल, ओहोलीआब र हरेक दक्ष मानिस, जसलाई याहवेहले पवित्रस्थान निर्माण गर्ने काममा दक्षता र क्षमता दिनुभएको छ, तिनीहरू सबैले याहवेहले आज्ञा दिनुभएअनुसार काम गरून्।”
शेयर गर्नुहोस्
प्रस्थान 36 पढ्नुहोस्