प्रस्थान 36:3
प्रस्थान 36:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूले पवित्रस्थानको निर्माण कार्यको निम्ति जे-जे ल्याएका थिए, ती सबै भेटी तिनीहरूले मोशाको हातबाट लिए। मानिसहरूले बिहानैपिच्छे स्वेच्छाले अरू पनि भेटी ल्याउँथे।
शेयर गर्नुहोस्
प्रस्थान 36 पढ्नुहोस्प्रस्थान 36:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले पवित्रस्थान निर्माणका लागि इस्राएलीहरूले दिएका सबै भेटी मोशाबाट प्राप्त गरे। अनि मानिसहरूले हरेक बिहान स्वेच्छिक भेटीहरू ल्याउने गर्थे।
शेयर गर्नुहोस्
प्रस्थान 36 पढ्नुहोस्