प्रस्थान 37:1-2
प्रस्थान 37:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बजलेलले बबुल काठको सन्दूक बनाए। त्यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको थियो। तिनले त्यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्यसको वरिपरि सुनको बिट बनाए।
शेयर गर्नुहोस्
प्रस्थान 37 पढ्नुहोस्प्रस्थान 37:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बजलेलले बबुल काठको सन्दुक बनाए। त्यसको लम्बाइ साढे दुई क्यूबिट, चौडाइ साढे एक क्यूबिट, र उचाइ साढे एक क्यूबिट थियो। तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए।
शेयर गर्नुहोस्
प्रस्थान 37 पढ्नुहोस्