प्रस्थान 38:1
प्रस्थान 38:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो।
शेयर गर्नुहोस्
प्रस्थान 38 पढ्नुहोस्प्रस्थान 38:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
शेयर गर्नुहोस्
प्रस्थान 38 पढ्नुहोस्