प्रस्थान 39:32
प्रस्थान 39:32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी भेट हुने पाल, अर्थात् पवित्र वासस्थानका सबै काम समाप्त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।
शेयर गर्नुहोस्
प्रस्थान 39 पढ्नुहोस्प्रस्थान 39:32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे।
शेयर गर्नुहोस्
प्रस्थान 39 पढ्नुहोस्