प्रस्थान 4:10
प्रस्थान 4:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
शेयर गर्नुहोस्
प्रस्थान 4 पढ्नुहोस्प्रस्थान 4:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
शेयर गर्नुहोस्
प्रस्थान 4 पढ्नुहोस्प्रस्थान 4:10 पवित्र बाइबल (NERV)
तर मोशाले परमप्रभुलाई भने, “तर परमप्रभु, म तपाईंलाई साँच्चो भन्दैछु म दक्ष वक्ता होइन। म कहिल्यै राम्रो बोल्ने योग्यको हुन सकेको छैन। अनि अहिले तपाईंसित कुरा गरें पछि पनि म असल वक्ता होइन। तपाईंलाई थाहै छ म ढिलो बोल्छु र उत्कृष्ट शब्दहरू प्रयोग गर्दिन।”
शेयर गर्नुहोस्
प्रस्थान 4 पढ्नुहोस्