प्रस्थान 40:34-35
प्रस्थान 40:34-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो। अनि मोशा भेट हुने पालमा पस्न सकेनन्, किनकि त्यो बादल त्यसमा बसिरह्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।
शेयर गर्नुहोस्
प्रस्थान 40 पढ्नुहोस्प्रस्थान 40:34-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो। मोशाचाहिँ भेट हुने पालभित्र पस्न सकेनन्; किनकि बादल त्यसमाथि बसिरह्यो र याहवेहको महिमाले समागम पाल भरियो।
शेयर गर्नुहोस्
प्रस्थान 40 पढ्नुहोस्