प्रस्थान 40:38
प्रस्थान 40:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्थानमा हुन्थ्यो, र रातीचाहिँ बादलमा आगो हुन्थ्यो।
शेयर गर्नुहोस्
प्रस्थान 40 पढ्नुहोस्प्रस्थान 40:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे।
शेयर गर्नुहोस्
प्रस्थान 40 पढ्नुहोस्