इजकिएल 14:5
इजकिएल 14:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूका मूर्तिहरूको कारण मलाई त्याग्ने इस्राएलको घरानाका हृदयलाई म फेरि फसाउनलाई यसो गर्नेछु’।
शेयर गर्नुहोस्
इजकिएल 14 पढ्नुहोस्इजकिएल 14:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’
शेयर गर्नुहोस्
इजकिएल 14 पढ्नुहोस्