इजकिएल 15:7
इजकिएल 15:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म मेरो अनुहार तिनीहरूका विरुद्धमा उतातिर फर्काउनेछु। तिनीहरू आगोबाट उम्के तापनि तिनीहरूलाई आगोले नै भस्म गर्नेछ। जब म मेरो अनुहार तिनीहरूका विरुद्धमा फर्काउनेछु, तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ।
शेयर गर्नुहोस्
इजकिएल 15 पढ्नुहोस्इजकिएल 15:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्नेछौ।
शेयर गर्नुहोस्
इजकिएल 15 पढ्नुहोस्