इजकिएल 16:49
इजकिएल 16:49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘अब तेरी बहिनी सदोमको पापचाहिँ यही थियो: त्यो र त्यसका छोरीहरू हठी थिए, पेटभरि खान्थे र लापरवाहीमा बस्थे। तिनीहरूले दरिद्रहरूलाई सहायता गरेनन्।
शेयर गर्नुहोस्
इजकिएल 16 पढ्नुहोस्इजकिएल 16:49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए।
शेयर गर्नुहोस्
इजकिएल 16 पढ्नुहोस्