इजकिएल 16:60
इजकिएल 16:60 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि तेरो जवानीको दिनमा तँसित गरेको मेरो करारलाई सम्झेर म तँसित सदासर्वदाको करार बाँध्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 16 पढ्नुहोस्इजकिएल 16:60 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 16 पढ्नुहोस्