इजकिएल 18:20
इजकिएल 18:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो प्राण, जसले पाप गर्छ, त्यही मर्छ। छोराले बुबाको दोषको फल भोग्नेछैन, न त बुबाले छोराको दोषको फल भोग्नेछ। धर्मीले आफ्नो धार्मिकताको फल र दुष्टले आफ्नो दुष्ट्याइँको फल पाउनेछ।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्इजकिएल 18:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्टहरूले तिनीहरूको दुष्टताको परिणाम पाउनेछन्।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्