इजकिएल 18:21
इजकिएल 18:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर यदि कुनै दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा विधिहरू पालन गर्यो, र न्यायसङ्गत र ठीक काम गर्यो भने, त्यो निश्चय नै बाँच्नेछ। त्यो मर्नेछैन।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्इजकिएल 18:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्