इजकिएल 18:31
इजकिएल 18:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले गरेका सबै अपराधहरू त्याग, र नयाँ हृदय र नयाँ आत्मा लेओ। तिमीहरू किन मर्छौ, हे इस्राएलका घराना?
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्इजकिएल 18:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्