इजकिएल 18:9
इजकिएल 18:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले मेरा विधिहरू पालन गर्छ, र विश्वाससित मेरा नियमहरू पालन गर्छ। त्यही मानिस धर्मात्मा हो। त्यो निश्चय नै बाँच्नेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्इजकिएल 18:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले मेरा उर्दीहरू पालन गर्छ, र मेरा व्यवस्थाहरू विश्वासयोग्यतासाथ मान्छ। त्यो मानिसचाहिँ धर्मी हो; त्यो निश्चय नै जीवित रहनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
शेयर गर्नुहोस्
इजकिएल 18 पढ्नुहोस्