इजकिएल 21:27
इजकिएल 21:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भग्नावशेष! भग्नावशेष!! म त्यसलाई भग्नावशेष बनाउनेछु। जसको त्यसमाथि न्यायपूर्ण अधिकार छ, जसलाई म यो सुम्पिदिनेछु, ऊ नआउञ्जेल त्यो फेरि पुनर्निर्माण गरिनेछैन’।
शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्इजकिएल 21:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’
शेयर गर्नुहोस्
इजकिएल 21 पढ्नुहोस्