इजकिएल 22:30
इजकिएल 22:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।
शेयर गर्नुहोस्
इजकिएल 22 पढ्नुहोस्इजकिएल 22:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ।
शेयर गर्नुहोस्
इजकिएल 22 पढ्नुहोस्