इजकिएल 23:49
इजकिएल 23:49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरा कामवासनाको दण्ड तैंले भोग्नेछस्, र तैंले गरेको मूर्तिपूजाका पापको नतीजा तैंले भोग्नेछस्। तब म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछस्।”
शेयर गर्नुहोस्
इजकिएल 23 पढ्नुहोस्इजकिएल 23:49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्नेछस्।”
शेयर गर्नुहोस्
इजकिएल 23 पढ्नुहोस्