इजकिएल 24:14
इजकिएल 24:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘म परमप्रभुले यो कुरा बोलेको हुँ। मैले काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ। म दया देखाउनेछैनँ। न त म पछितो गर्नेछु। तेरै चालचलन र तेरै कामअनुसार म तेरो न्याय गर्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्इजकिएल 24:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्नुहुन्छ।’ ”
शेयर गर्नुहोस्
इजकिएल 24 पढ्नुहोस्