इजकिएल 3:19
इजकिएल 3:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यदि तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो खराब चालदेखि फर्कंदैन भने, त्यो आफ्नो अधर्ममा नै मर्नेछ, तर तैंले चाहिँ आफ्नो प्राण बचाएको हुनेछस्।
शेयर गर्नुहोस्
इजकिएल 3 पढ्नुहोस्इजकिएल 3:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तैँले त्यस दुष्ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्।
शेयर गर्नुहोस्
इजकिएल 3 पढ्नुहोस्इजकिएल 3:19 पवित्र बाइबल (NERV)
“यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेतावनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेतावनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।
शेयर गर्नुहोस्
इजकिएल 3 पढ्नुहोस्