इजकिएल 33:5
इजकिएल 33:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले तुरहीको आवाज सुनेर पनि चेताउनीको वास्ता नगरेको कारणले, त्यसको रगत त्यसकै शिरमा पर्नेछ। यदि त्यसले त्यो चेताउनी मानेको भए त्यो बाँच्नेथियो।
शेयर गर्नुहोस्
इजकिएल 33 पढ्नुहोस्इजकिएल 33:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।
शेयर गर्नुहोस्
इजकिएल 33 पढ्नुहोस्