इजकिएल 34:31
इजकिएल 34:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू मेरा भेड़ाहरू हौ, मेरो खर्कका भेड़ाहरू, मेरै मानिसहरू हौ, र मचाहिँ तिमीहरूका परमेश्वर हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ’।”
शेयर गर्नुहोस्
इजकिएल 34 पढ्नुहोस्इजकिएल 34:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
शेयर गर्नुहोस्
इजकिएल 34 पढ्नुहोस्