इजकिएल 36:26
इजकिएल 36:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्इजकिएल 36:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्