इजकिएल 36:28
इजकिएल 36:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्इजकिएल 36:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 36 पढ्नुहोस्