इजकिएल 37:3
इजकिएल 37:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्छन्?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त केवल तपाईंले मात्र जान्नुहुन्छ।”
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्नुहुन्छ।”
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्