इजकिएल 37:6
इजकिएल 37:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ’।”
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्