इजकिएल 38:16
इजकिएल 38:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो प्रजा इस्राएलको विरुद्धमा देशलाई ढाक्ने बादलझैँ तँ अगि बढ्नेछस्। हे गोग, आउने दिनहरूमा म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि म उनीहरूकै आँखाका अगि तँद्वारा म आफैलाई पवित्र प्रकट गर्दा ती जाति-जातिहरूले मलाई चिनून्।
शेयर गर्नुहोस्
इजकिएल 38 पढ्नुहोस्इजकिएल 38:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्।
शेयर गर्नुहोस्
इजकिएल 38 पढ्नुहोस्इजकिएल 38:16 पवित्र बाइबल (NERV)
तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने गर्जिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।’”
शेयर गर्नुहोस्
इजकिएल 38 पढ्नुहोस्