इजकिएल 39:25
इजकिएल 39:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘म याकूबलाई निर्वासनबाट फर्काइल्याउनेछु, र इस्राएलका सबै मानिसहरूलाई म टिठ्याउनेछु। मेरो पवित्र नाउँको निम्ति म जोशिलो हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 39 पढ्नुहोस्इजकिएल 39:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 39 पढ्नुहोस्