इजकिएल 39:28
इजकिएल 39:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले जान्नेछन्, कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्ये कोही पनि नछुट्नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा भेला गराउनेछु।
शेयर गर्नुहोस्
इजकिएल 39 पढ्नुहोस्इजकिएल 39:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
शेयर गर्नुहोस्
इजकिएल 39 पढ्नुहोस्