इजकिएल 5:9
इजकिएल 5:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तेरा घिनलाग्दा देवताहरूको कारण तँलाई म यस्तो गर्नेछु, जो मैले अघि कहिल्यै गरेको थिइनँ र न फेरि कहिल्यै गर्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 5 पढ्नुहोस्इजकिएल 5:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
शेयर गर्नुहोस्
इजकिएल 5 पढ्नुहोस्