इजकिएल 6:10
इजकिएल 6:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ। तिनीहरूमाथि यो शोकमय विपद् ल्याउँछु भनी मैले व्यर्थमा धम्की दिएको होइनँ।
शेयर गर्नुहोस्
इजकिएल 6 पढ्नुहोस्इजकिएल 6:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
शेयर गर्नुहोस्
इजकिएल 6 पढ्नुहोस्