इजकिएल 7:4
इजकिएल 7:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ। तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
शेयर गर्नुहोस्
इजकिएल 7 पढ्नुहोस्इजकिएल 7:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म निश्चय नै तेरा चाल र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्नेछस्, कि म नै याहवेह हुँ।’
शेयर गर्नुहोस्
इजकिएल 7 पढ्नुहोस्