एज्रा 8:21
एज्रा 8:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब हाम्रा परमेश्वरको सामु हामी आफूलाई दीन तुल्याउन, र हाम्रा आफ्नै निम्ति, हाम्रा बालबच्चाहरूका निम्ति र हाम्रा सबै सम्पत्तिका निम्ति उहाँसँग कुशलको यात्रा मागौं भनी मैले त्यहाँ अहावा नदीको किनारमा उपवास बस्ने घोषणा गरें।
शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्एज्रा 8:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ।
शेयर गर्नुहोस्
एज्रा 8 पढ्नुहोस्