गलाती 5:13
गलाती 5:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्गलाती 5:13 नेपाली समकालीन संस्करण (NCV)
मेरा दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू स्वतन्त्र हुनालाई बोलाइएका हौ; तर तिमीहरूको स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, बरु प्रेममा एउटाले अर्कोको नम्रतासाथ सेवा गर।
शेयर गर्नुहोस्
गलाती 5 पढ्नुहोस्