उत्पत्ति 1:14
उत्पत्ति 1:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्उत्पत्ति 1:14 पवित्र बाइबल (NERV)
तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ।
शेयर गर्नुहोस्
उत्पत्ति 1 पढ्नुहोस्