उत्पत्ति 15:1
उत्पत्ति 15:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्