उत्पत्ति 15:5
उत्पत्ति 15:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, “आकाशतिर हेरेर तारा गन्न सक्छस् कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्उत्पत्ति 15:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले तिनलाई बाहिर लानुभयो र भन्नुभयो, “यदि तैँले गन्न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
शेयर गर्नुहोस्
उत्पत्ति 15 पढ्नुहोस्