उत्पत्ति 16:12
उत्पत्ति 16:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूमा त्यो जङ्गली गधाजस्तै हुनेछ। त्यसको हात सबैका विरुद्धमा उठ्नेछ, र सबैका हात त्यसको विरुद्धमा उठ्नेछन्। आफ्ना सबै नातेदारहरूकै शत्रुतामा त्यो बसोबास गर्नेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 16 पढ्नुहोस्उत्पत्ति 16:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात त्यसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।”
शेयर गर्नुहोस्
उत्पत्ति 16 पढ्नुहोस्