उत्पत्ति 17:1
उत्पत्ति 17:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्।
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्उत्पत्ति 17:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब्राम उनान्सय वर्ष पुग्दा याहवेह तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ; विश्वासयोग्य र निर्दोष भएर मेरो अगि हिँड्।
शेयर गर्नुहोस्
उत्पत्ति 17 पढ्नुहोस्