उत्पत्ति 22:1
उत्पत्ति 22:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्उत्पत्ति 22:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच गर्नुभयो। उहाँले तिनलाई बोलाउनुभयो, “अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्