उत्पत्ति 22:11
उत्पत्ति 22:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमप्रभुका एक जना दूतले स्वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्उत्पत्ति 22:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर स्वर्गबाट याहवेहका दूतले तिनलाई यसो भनेर बोलाए, “अब्राहाम! ए अब्राहाम!” तिनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्