उत्पत्ति 22:14
उत्पत्ति 22:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्उत्पत्ति 22:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अब्राहामले त्यस ठाउँलाई “याहवेह-यिरे” भनेर नाम राखे; अनि आजसम्म “याहवेहको पर्वतमा जुटाइनेछ” भन्ने चलन छ।
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्