उत्पत्ति 22:2
उत्पत्ति 22:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्उत्पत्ति 22:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब परमेश्वरले भन्नुभयो, “तैँले माया गरेको, तेरो एक मात्र छोरा, इसहाकलाई लिएर मोरीयाहको भूमिमा जा। म तँलाई जुन डाँडा देखाउनेछु, त्यहाँ त्यसलाई होमबलिको रूपमा चढा।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्उत्पत्ति 22:2 पवित्र बाइबल (NERV)
तब परमेश्वरले भन्नुभयो, “मोरीयाह भूमिमा तिम्रो छोरोलाई लैजाऊ। मोरीयामा मेरो निम्ति बलिदान स्वरूप तिम्रो छोरो बलि देऊ। तिम्रो छोरो चाँहि इसहाक हुनु पर्छ तिम्रो एउटा छोरा जुन छोरालाई तिमी बढी माया गर्छौ। त्यहाँको कुनै एउटा पर्वतमा तिम्रो छोरोलाई होमबलि चढाऊ। कुन चाँहि पर्वतमा बलिदान चढाउनु पर्छ त्यो म बताउनेछु।”
शेयर गर्नुहोस्
उत्पत्ति 22 पढ्नुहोस्