उत्पत्ति 24:12
उत्पत्ति 24:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि त्यसले मनमनै प्रार्थना गर्यो, “हे मेरा मालिकका परमप्रभु परमेश्वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्।
शेयर गर्नुहोस्
उत्पत्ति 24 पढ्नुहोस्उत्पत्ति 24:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब त्यसले प्रार्थना गर्यो, “हे याहवेह! मेरा मालिक अब्राहामका परमेश्वर, मलाई आज सफलता दिनुहोस्, र मेरा मालिक अब्राहाममाथि दया देखाउनुहोस्।
शेयर गर्नुहोस्
उत्पत्ति 24 पढ्नुहोस्