उत्पत्ति 26:2
उत्पत्ति 26:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “मिश्रमा नजा, तर मैले तँलाई भनेकै ठाउँमा बस्।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्उत्पत्ति 26:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्।
शेयर गर्नुहोस्
उत्पत्ति 26 पढ्नुहोस्